Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Verse 1]
बर्ष सात, सुनिता सुताउदै काख
खुसि छिन उनि पाएकोमा आमाको साथ
उनको बाऊ थिएन नेपाल - बैदेशिक रोजगार
तर थिन उनि सुखि, खान्थीन मासु र भात
हेरचार गर्न उनको गर्थिन आमाले ध्यान
बज्रपात भयो गयो तर आमाको ज्यान
उनको बाउ आयो नेपाल फर्कि खान थाल्यो जाड र रक्सी
सकेन उस्ले गुमाउनलाई प्राण भन्दा प्यारो स्वास्नी
उनि परीन एक्लै, आए काका र काकि
लैजान्छु भने सुनितालाई भक्तपुरको घरमा राखि
पढाईदिन्छु छोरीलाई, थमाईदिन्छु कलम कापी
फकाई बाहुलाई तर त्याहा उनि जुठो भाडा माझ्छीन
कुचो लगा नानी भन्दै काकी उनको बजार गाथिन
काम धेरै भएकोले आज उनि हतारमा थिन
कुचो लाऊदै सुनिताको मुख छोप्दै हात बाध्दै
रगत बगाई छोडिदियो राक्षश उनको काका नाङ्गै
[Verse 2]
लागिन १३ जसो तसो बाच्या छिन हेर
बाउ पनि मर्यो उनको जाड रक्सी धोक्नु धोकेर
किन होला यति सारो उनको जिवन अन्धकार ?
आफ्नै काका गर्छ उनलाई पटक पटक बलात्कार
समझि चोट राक्षशको उनि झस्की निन्दरामा
खसाउदै छिन आँसु रुदै बस्दै आफ्नो पिंजडा
भोग्नु पर्ने रहिछ जे जे हुन्छ हाम्रो जिवनमा
कस्तो भाग्य हो यो आफ्नोले नि छोडि निर्ममता ?
आज उनि हेर्दा हेर्दै पुरै बिस बर्ष भईन
काकाको घर छाडि भागिन आफ्नै बाटो गईन
काम खोजि काठमाण्डौमा सानो तिनो गरी पाम
गरिब मर्छ बेरोजगारी अब कता तिर जाम ?
भोको पेट फेरी फर्कि उनि तेई घरमा गाथिन
तर पुग्यो उनिलाई उनि काम गर्दा गर्दै थाकिन
पछि बाट छुरी हानि, काका मारी भागिन
चोरी पैसा घर बाट २ - ३ लाख पोको पारी
पैसा सक्यो ६ - ७ महिना उनि जिउ बेच्न थालिन
ग्राहक खोज्न राति राति उनि रत्नपार्कमा जान्थिन
लुटे पनि ईज्जत आफ्नो तेस्लाई माया उन्ले ठान्थिन
माया पाऊन अनि बाच्न उनि सधै सुत्न थालिन
पढाई के ? शिक्षा के ? उनको नागरीकता नि थिएन
साधन के ? रोग के ? जब लागिन उनी बेच्न
बिना साधन गर्न दिदा तर बढि पैसा पाईने
काठमाण्डौमा बाच्नलाई किन पैसा मात्र चाहिने ?
एकदिन लग्यो उनलाई एउटाले होटेल भित्र राति
खोल्यो बोटल ह्विस्की दुईटा ग्लास पनि अघि राखि
झ्यापमा थिई, खोल्नु अघि तर उन्ले मागिन पैसा
घाटि न्याकी, हात बाधि, उनको बलातकार र हत्या