Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Mc Flo
Badliyo
[Chorus]
समयले कोल्टे फेर्यो सबै कुरा बद्लियो
पहिले पहिले के के हुन्थ्यो सबै कुरा बद्लियो
सधै सधै सधै सधै झन झन कुरा थपियो
म पनि बद्लिए अनि त पनि बद्लियो

[Verse 1]
सम्झीँदा खुसि लाग्छ, केहि थिएन चिन्ता
दिनमा नि रात पर्थ्यो, रात जोड्थ्यो दिनमा
क्वाटरको जिन अनि दालमोठ र चिउरा
हानिन्थ्यो निट जब मनमा पिर हुदा
अँ, त्यो बेला हुन्थेन पैसा, छुट्थेन साथ
हामि साथि मिलेपछी जे नि गर्ने अाट
घाम ताप्दै बसिन्थ्यो गईन्थेन क्लास
चोर्न पाए चिट मात्र एक्जाममा पास
तोडफोडमा अगाडि, निहु खोज्ने बानी
जो केटि देख्यो, त्यो केटि राम्रो
पढाईमा बाल, मोबाईलमा माल
हाम्रो केटाहरु सबै सोचाईमा स्याल
दिनदिनै म्यारीज भन्दै फिटिन्थ्यो तास
हरेक दिन रमाईलो गर्दै टाईम जान्थ्यो फास्ट
सय रुपैया जित्दा पनि लाग्थ्यो त्यो लाख
अहिले मात्र बाकि छ याद

[Chorus]
समयले कोल्टे फेर्यो सबै कुरा बद्लियो
पहिले पहिले के के हुन्थ्यो सबै कुरा बद्लियो
सधै सधै सधै सधै झन झन कुरा थपियो
म पनि बद्लिए अनि त पनि बद्लियो
समयले कोल्टे फेर्यो सबै कुरा बद्लियो
पहिले पहिले के के हुन्थ्यो सबै कुरा बद्लियो
सधै सधै सधै सधै झन झन कुरा थपियो
म पनि बद्लिए अनि त पनि बद्लियो


[Verse 2]
अर्काको जागिर, १० बजे हाजिर
एकदिन बिदा लिदा पनि तलब काट्ने
पेलिन्छ काममा, हाकिम चाहि मालिक
सानो ग्लति भए पनि खाईन्छ गालि
बाहु अामा बुडाबुडी दाईको नि बिहे भो
पैसा कमाउन सक्या छैन नगर कुरा बिहेको
त्यै भएर होला सायद एक्सले नि धोका दियो
जिन्दगीले ढोका लायो, त्यसैले अफुले खोया पायो
हो या होईन, होला राम्रो, हुदा दुखी, खोज्दा साथी
कल गर्यो केटाहरु अाफ्नो अाफ्नो लाईफमा बिजि
पुरानो साथिहरुलाई नभेटेको धेरै भो
अाफ्नै केटाहरुले नि छैन मेसेज हेरेको
रिस उठ्छ बेला बेला तै पनि छु झेलेको
अहिले लाग्छ जिन्दगी नि काडेतारले बेरेको
याद अाउछ दिनहरु सरलाई नटेरेको
एसरी डराई डराई बाचेको नि धेरै भो

[Chorus]
समयले कोल्टे फेर्यो सबै कुरा बद्लियो
पहिले पहिले के के हुन्थ्यो सबै कुरा बद्लियो
सधै सधै सधै सधै झन झन कुरा थपियो
म पनि बद्लिए अनि त पनि बद्लियो
समयले कोल्टे फेर्यो सबै कुरा बद्लियो
पहिले पहिले के के हुन्थ्यो सबै कुरा बद्लियो
सधै सधै सधै सधै झन झन कुरा थपियो
म पनि बद्लिए अनि त पनि बद्लियो


[Verse 3]
भविश्य नि कालो छ, अन्धकार छ अगाडी
एक्लै लढ्दै बसिराछु कोहि छैन सहयात्रि
रक्सी नि मिठो हुन्न जब एक्लै खानु छ
सोच्दा सोच्दै राति पनि निदाउदिन अफु त
खुसि को छ खडेरी कति बग्छ अासु त
नभए नि खुसि, मनमा ढुङ्गा राखि हास्नु छ
लामो छ यो जिन्दगी जसरी नि बाच्नु छ
टाईम अाउछ अाफ्नो पनि त्यस्को पछि जानु छ
फेर्यो कोल्टे समयले हिजो भन्दा फरक मान्छे
स्टामिना नि लगिसक्यो धेरै धेरै धुम्रपानले
पहिले पहिले हाम्ले पनि डाडा काडा घुम्न जान्थेम
हाम्रो बिरोधिमा बोल्नेहरु सबले कुटाई खान्थे
अहिले चाहि काम गर्दै बेल्का साझ पर्दिन्छ
बिदा भाको दिन पनि घरमै अाराम गरिन्छ
परिवर्तन जिवनमा रोक्न हाम्ले सक्दैनौ
जस्ले जे भने पनि हामि सबै बद्लिन्छौ