Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
SACAR aka Lil Buddha
Kabja
[Intro]
कब्जा, Y.B. Records
Trap Nepal, Lil Buddha 2020
Vote for साकारको सरकार
Welcome to the new album
Young billionaire
नमस्ते सबै जनालाई

[Chorus]
Ah-ah
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, ayy

[Verse 1]
काठमाडौँमा चारै तिर फोहोर, अनि धुवा, अनि धुलो
भाको जति भत्क्या रोडमा नि दुलोनै दुलो
बर्से पीछे बाटो बन्न रकम आउँछ ठुलो
तर काम किन नभाको खासमा, कोल्ले यहाँ बुझ्यो?
बच्चै देखि सुने "आउछ मेलम्चीको पानी"
उठे जति पैसा सबै खै कसले हो खानी?
जोले बोल्न खोज्यो उल्लाई घरमै आएर मार्नी
अनि घण्टा आउछ मेलम्चीको पानी, ayy
बार्ता बोल्छस्? तेस्को घाँटी गिँड्दे (सुरु गरु कब्जा)

[Chorus]
अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा

[Verse 2]
नेताहरुको ठट्टा भ्रस्टाचार बढा
तर केटाहरु खतरा लामो दारी, जुँगा-लट्टा
काठमाडौँमा केटाहरुले जमाको छ अड्डा
चाहियो भने झर्छ मुजी, हजारवटा कट्टा
सुरु गरु कब्जा, अनि आउछ मजा
सत्य बोलीराछु, Jxxded, नडरा बजा
अगाडि नजा, म जान्छु तेरो सट्टा
बदल दिन्छु नेपालको नक्सा (Ahh)
[Chorus]
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा, अनि आउछ मजा
सुरु गरु कब्जा