Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Sajjan Raj Vaidya
Ultaa Paailaa
[Verse 1]
ठीकै छ, एकछिन भए पनि भेट्नु थियो रहेछ
तिमी म यहाँ एक अर्कासँग
केही बेरमा पराया हुनेनै हो
त्यतीन जेल समाई राख

[Chorus]
नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा, उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छदैछ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

[Verse 2]
कुनै दिन सम्झीएलाउ मलाई
कुनै ठाउँ बतास चल्दा खेरि
अहिले चाहिँ एथार्थमै हुँदा
मेरा हात थमाई राख

[Chorus]
नबोल झूटा कुरा, बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

[Outro]
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसन, हाँसन
नबोल झुटा कुरा, बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर