Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Sajjan Raj Vaidya
Mooskaan
[Verse 1]
तिमीलाई थाहा छैन
तिम्रो मुस्कान, त्याे मुस्कानले
मलाई के गर्छ?
तिम्रो मुस्कान, त्याे मुस्कानले
तिमीलाई थाहा छैन
हेर्दा, तिमीले हेर्दा मलाई
के हुन्छ? के हुन्छ?
तिमी आउँदा मुस्कुरौदै मलाई

[Chorus]
तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खाेज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ

[Verse 2]
तिमी आऊ फर्खेर, फर्खेर एता
तिमीलाई, तिमीलाई नहेरी
सकेन बसेर याहाँ
तिमी नहुदा, मलाई गाह्राे, अफ्ठायाराे हन्छ
त्यसैले अहिले नै आउ, मुस्कुराउ, सताउ मलाई

[Chorus]
तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खाेज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलाई थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
[Bridge]
तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
आकाशै भरिने गरि माया तिमीलाई म गरैउला
माया मात्र तिमी हासिदेऊ

[Outro]
तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
आकाशै भरिने गरि माया तिमीलाई म गरैउला
माया मात्र तिमी हासिदेऊ
आकाशै भरिने गरि माया तिमीलाई म गरैउला
माया मात्र तिमी हासिदेऊ