Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Bartika Eam Rai
Khai
[Chorus 1]
बिहानी सबेरैजुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न?
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा
टोलाउदै बित्यो जिन्दगानी
त तिम्रै अगाडी ओईलिदैछ
के गर्यौ आखिर खुशीको लागि?

[Chorus 2]
सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई
निर्दोष तिमी अथाहै नसोची
जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको?
कति भयो निर्धक्क बाँचेको?

[Verse]
खोजीहिड्यौं माया सारा खोक्रो पसलहरुमा तर कहिले
बुझ्न सकेनौं आखिरमा भावना बद्लन्छन मौसमैसरि
चाहार्छौं गल्ली सम्झनामा चिहाउँछौं बादललाई एकोहोरो
किन बुझेनौ आजसम्म समय त्यो गयो अगडि बढ न
[Chorus 2]
सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई
निर्दोष तिमी अथाहै नसोची
जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको?
कति भयो निर्धक्क बाँचेको?

[Chorus 1]
बिहानी सबेरैजुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न?
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा
टोलाउदै बित्यो जिन्दगानी
त तिम्रै अगाडी ओईलिदैछ
के गर्यौ आखिर खुशीको लागि?