Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Bartika Eam Rai
Sapanaharu Aankha Kholerai Dekhne Garchau Re?
[Verse 1]
सपनाहरू आँखा खोलेरै देख्ने गर्छौ रे?
बाँचुन्जेल भेट्ने मान्छे, ठाउँ, सबै कल्पिसक्यौ रे?
"आफ्नो लागि मान्छे एक्लो आफू हो" भन्ने मान्छौ रे?
"यति दुःख जाबो, यो त सकिन्छ" भन्दै बाँच्छौ रे?

[Chorus]
माया साट्ने मेरो चाहना सबै छाडिसकेको थिएँ मैले साँच्चै
तिम्लाई भेटेर नै मुटु पहिलो पटक अलमलिएको होला

[Verse 2]
झरी त आखिरमा आज पर्नु नै थियो
भेट त आखिरमा तिम्ले-मैले, हामीले भेट्नु नै थियो
धेरैबाट सुन्यौ होला थिएँ तिम्रै खोजीमा
फेरिनेछन् सबै मौसम, हुन्छु तिम्रै साथमा

[Chorus]
माया गर्न गाह्रो रैछौ, भरोसा अरूलाई विरलै गर्छौ
तर मलाई चुनौती, यस्तै चुनौती चाहिएको होला

[Bridge]
सपनाहरू आँखा खोलेरै देखी बस्छौ
Ooh, yeah

Chorus
तिम्रा सपनाहरू मसँग बाँड, ममाथि थोरै भरोसा राख
तिम्लाई भेटेर नै मुटु अलि बाँच्न खोज्दै छ यहाँ