Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Lyrics for "VTEN - GALLI SADAK" in Nepali]
[Chorus]
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यही नर्क जान्छ
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ
जब हान्न थाल्छु rap, एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
[Verse 1]
कसैलाई मद्दत मागेन, लागेँ म फरक बाटोमा
Wanted मा छ रे मेरो नाम पत्रिकाले खबर छापेछ
त्यसको केही मतलब लागेन (के?)
हेर्दिन समाचार म
Encounter हान्ने सोचि राछस्, मुजी, खबरदार तँ
इज्जत गर् भेट्लास् (भेट्लास्) फेरि
मेरो gang छ नेपाल भरि
तँ जस्तो हैन म हिँड्छु सबैलाई राम्रो व्यवहार गरी (सही हो)
केटाहरू सब भेज्जा छ नि
मेरो gang छ नेपाल भरि
राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्नेपा, नेवार धरि
मुजी, हेर्, म जाँदिन जेल
मलाई खेल्नुछैन त्यो कवाडी सरकारी राजनीतिक खेल
हँ, खाते, आफूलाई त्यहाँ राखेर हेर्
मलाई के ल्याङ हान्छस्?
चाहेँ भनेँ उल्टै तँलाई हाल्दीन्छु जेल
[Verse 2]
चुपचाप लागी बस्दिँन म, पुगि सक्यो मलाई मस्ती गर्न
गाँजा-गोटी साथामा, रक्सी टन्न, म त charge हिँड्दै थिएँ अस्ति सम्म
छप्किसँग मस्ती गर्न, हिँड्दै थिएँ गजेडी junkie तालमा
यस्तै हो खातेको परिभाषा, म हल्लीदै निस्कन् थिएँ गल्लीबाट
सल्किराछ गाँजा र pollen को धुवाँले दिमाग चल्दिराछ
भेजा साइको अतिभाछ, ज्यान सुकेर जिउ हड्डिमात्र
लगाछ महँगो घडि हातमा
के बितिराछ घरपरिवारमा केहि थाहा छैन त्यसैले दिक्क लाग्छ
मन लाग्दैन यो कुरा सम्झिराख्न
[Bridge]
छोडिसके मैले गाँजा फुक्न, गोटी च्यापन
केटाहरूले भन्छ, "तँलाई cops ले खोजिराछ"
Rap हान्छस् तर किन बेसी बोली राछस्?
होस् गर्, केटा, नत्र तैँले गोली खान्छस्
[Verse 2]
अपराधी सरकारले पाल्या छ
भात खुवाउदै मजाले राख्याछ
बिग्रेको समाजको दोस मेरो टाउकोमा खन्याउदै हाल्याछ
के गर्न खोजेको थाहा छैन (खै)
जेल हाल्याछ मलाई समातेर
के फाइदा छ र मलाई यहाँ निर यो बिग्रिसकेको समाज बिगारेर
मेरो टाउकोमा लाग्याछ दस वटा case (Case)
मलाई मन पर्दैन त्यो गाढा निलो कलरको dress (Dress)
मेरो जिन्दगी खाते जस्तो भाछ सक्छस् भने मुजी हेर (हेर)
आफ्नै घरमा डर लाग्छ आजकल समस्या हुँदैछ धेर (धेर)
हेर्, सपनाहरू धेरै छ नि, जान न दिन हुन्न खेर पनि
काम छैन या लाटा जस्तो ट्वाल्ल पर्दै परि हेरेर नि
तँ छस् लक्ष्यको धेरै नजिक, हुनेछ अवश्य तेरो नै जित
दाइहरूले केही गर्याछ, भाइ, त्यो इतिहासलाई तँ हेरेर सिक्
[Chorus]
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यही नर्क जान्छ
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ
जब हान्न थाल्छु rap, एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
[Outro]
जो गर्न खोज्छ यहाँ राम्रो काम, त्यही नर्क जान्छ
मेरो बानी बेहोराले यहाँ सब कुरा फरक पार्छ
अपराधी हिँड्छ खुलेआम यहाँ, बलात्कार छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट