Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Verse 1]
मेरो छाती भित्र आलो छ घाउ
यो कालो दुनियाँमा, कालो छ ठाउँ
लाग्यो पारो तताउँ, सबलाई डाँडो कटाउँ
ह्या! मूजि हाट् मेरो पालो त पाउँ
यहाँ केही हाँसिल हुँदैन यो नेपाल हो
Rap हानेर नै होला मेरो बेहाल भो
तर चुनौतीसँग डराउँदिन पाईला रोक्दै
मार्दिन छेपारोलाई मार्छु dinosaur लाई अँ
भन्नु खोजेको मैले ठूलो कुरा मात्र आँट्छु
अब यस्तो पारामा बन्छु होला Eminem को part two
जब सुनाउँछु गीत सबैजना लाई सब्ले गर्छ हा थु
तब रिसले मेरो आँखा रातो हुन्छ
अनि लाग्छ सबै लाई काट्छु
यो बाख्राले जित्दैछ Nephop को बागचाल
यो बाघहरूलाई बाख्रा मार्न लाग्नेछ पाँच साल
म गर्दिनँ बाल-साल त्यो बाघहरु को चाल-ढाल
किनकि Vten भनिने बाख्रा चम्किदै छ आजकाल
[Chorus]
तातो न छारो, तात्छ मेरो पारो
आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो
मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो
जब मैले entry हाने, गाछ तेरो सातो
तातो न छारो, तात्छ मेरो पारो
आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो
मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो
जब मैले entry हाने, गाछ तेरो सातो
[Verse 2]
तेरो video मा नाच्ने केटी makeup मा ठिक्क
जो नेपालीमा बोल्छ त्यै Nephop मा बिक्छ
मैले Laure को चोरेको होइन आफ्नै गीत गाको
तैंले मेरो गीत सुनेनस् त खोया गर्न जिस्काको
त्यसैले कोठामा एक्लै गाउँछु भित्ता छैन रिसको
भित्तोले गीत सुन्छ कान हुन्छ भित्रको
मेरो शब्द को अर्थ सबलाई अचम्म लागेको
यो गीत बुझिनस् भने आमा कसम तँ पाखे हो
मलाई त थाहा भाको कुरा हो
यहाँ यो hip-hop लाई बुझ्ने थोरै छ
ल म पनि हेर्ने छु यहाँ नेपाली rap लाई नमिठो भन्ने यहाँ को रैछ
नेपाली music industry मा लुच्चा, लफंगा, डाँका, अनि चोर रैछ
तर मलाई त बाल मुला अगाडी बढ्न दे म हिँड्ने बाटोलाई छोड् ए तँ
गीत राम्रो हुँदैन video मा केटी राखेर
B-Eight को गीत हेर्दा भन्छ त्यो केटीको चाक हेर
गीत चाई सुन्ने होइन सिधै हेर्छ केटी ताकेर
Hip-hop भनेकै थाहा छैन नेपाली सबै पाखे छ
[Chorus]
तातो न छारो, तात्छ मेरो पारो
आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो
मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो
जब मैले entry हाने, गाछ तेरो सातो
तातो न छारो, तात्छ मेरो पारो
आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो
मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो
जब मैले entry हाने, गाछ तेरो सातो
[Verse 3]
मलाई हाउडे भन्छस् भने म हावा कुरा भन्छु
म छु निकै चम्बु, rap मा देखाई दिन्छु Kung fu
शब्द मेरो गोली, थुतुनो मेरो बन्दुक
म Roman Reigns ले हान्ने खालको Superman punch हुँ
ल्याङ-फ्याङ हुन्छु बन्नु छैन मलाई चटक
मेर्दा म फोहोरी दिमागमा गोली रटट
मेरो शब्दले पाखेहरुलाई पार्दिन्छु असक्त
किनकि मेरो गिदीमा rhyme हरु निकै प्रशस्त
चाहिएन मलाई कुनै मन्त्रीको धाक
नेता भन्या सबै त्यो हो नौटंकीको जात
तेरो चम्किलो दाँत भित्र गनाउने सास
कुरा गर्न मलाई नसिका रण्डीको वान
म हुँ खुर्पाको धार अब ढुङ्गालाई काट्न
भित्र छ एउटा मुर्दाको सास
Rap हान्ने पहिले देखि मेरो पुर्खाको आश
मेरो पुर्खौली पर्छ Bigi र Pac
मेरो आफ्नै पारा, छ मेरो आफ्नै method
म hip-hop कलाकार, मलाई बुझ्नु छैन Nephop
म स्वतन्त्र artist लाई चाहिँदैन makeup
चित्त नबुझ्या लेख्छु म जस्तो लाई भन्छ लेखक
[Outro]
तातो न छारो, तात्छ मेरो पारो
आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो
Boo, motherfucker