Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
VTEN
Yestai Ta Ho Ni Bro

[Intro]
(सहि हो) सिमसिमे पानी र जस्कीने नानी (सहि हो, सहि हो)
अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानि (सहि हो, सहि हो)
Yeah, what?

[Chorus]
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (Wh-wha-what?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (What?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो
(Wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?)
हामी यस्तै त हो नी, bro (Yeah)

[Verse 1]
हामी यस्तै त हो नि, bro
जहिले यस्तै त हो नि हो
ठीकठाक आफ्नो ठाउँमा बस्छु, राम्रो गाउन सक्छु
खासमा यस्तै त हो नि हो
Ooh, के सोचेको होला?
हामीलाई के सोचेको होला?
अघि बढिसक्यो हेर् भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
Yeah, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु
Chillax पारामा मासु चपाउछु
झाडु लगाउँछु, म डाढु ठटाउछु
Party हान्न आइज बोरू दारु मगाउछु (दारु)
गांजा सल्काउछु, म गाना घन्काउछु
नचाइ दिन्छु आमाबाउ, दाजु र भाउजु
आइज मेरो घरमा, party हान्न आइज
बोरू सिमसिमे पानीको part two बनाउँछु
[Pre-Chorus]
Ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो पारा यस्तै हो हामी
Ah, ah, ah, bitch! What?

[Chorus]
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (Wh-wha-what?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (What?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो
(Wh-wh-wh-wha-wh-wh-wh-wha-wh-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro (Yeah)

[Verse 2]
थरीथरी चुरोट खान्छु, थरीथरी रक्शी
थरीथरी खैरे भेट्छु, अन्तराष्ट्र हपसी
Police चौकी भित्र गर्छु दारु खादै मस्ती
करोडौंको loan दिए Sharukh Khan लाई अस्ती
गाउँ मेरो रौतहट चन्द्रनिगाह
हजुरबाउको property पन्ध्र बिघा
Thailandको माल हान्छु, बनारसको पान खान्छु
भात खान्छु बेलायतको, हग्न आउछु काठमाडाैं
मेरो लागि Dubai मा महंगो flat booking भा
तर जानै पाइएन, म त्याहाँ पुगिन
राजेश हमाल आइराको थियो अस्ती मेरो shootingमा
Offer आयो मलाई खोल्नु पर्यो अरे blue flim मा
जुत्ता लाउँछु म dock side, pant लगाउँछु म कर्ट्राइज
डन्ठेहरूलाई "fuck-sign," अनि हान्दै हिँड्छु म "thug life"
अस्पताल गाको थिएँ अस्ती पट्याई दिए मैले नर्सलाई
च्यापै समातेर हानि दिए मैले त्यो नर्सको घाटीमै love bite
Yo, यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, अहिले बाल छैन, म त झ्याप
चैकी छिर्या DSPलाई दिएँ autograph
त्यो देख्दा डन्ठेहरू सबलाई आयो heart attack
[Pre-Chorus]
Ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो पारा यस्तै हो हामी
Ah, ah, ah, bitch! What?

[Chorus]
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (Wh-wha-what?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (What?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो
(Wh-wh-wha-wh-wh-wha-wh-wh-wha-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro

[Outro]
एकछिन, एकछिन पख्, पख्, को हो यो मुजी खाते?
यो मुजीको काम छैन, यो मुजी...
यो चिक्नेले समाज बिगारीराको छ, यो मुजी काम छैन
यो चिक्नेलाई ढुङ्गाले हान, ओए
Wh-wh-wh-wh-what, what, what, what, wh-wh-wh-what, what?
Wh-wh-wh-wh-wh-wha-wh-wh-what, what, what?
Wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? (ओए)
Wh-wh-wh-wh-wh-wh-wh-wh-what?
Wh-wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what?
Wh-wh-wh-wh-what, what, what, what? (ओए)
ओए, ओए, ओए, ओए